Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध खेल्दैछ । बर्मिङ्घमस्थित इडनबर्गमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुँदैछ । आजको खेलमा भारत अपराजित रहँदै विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा छ भने घरेलु टोली भारतको अपराजित यात्रा रोक्ने लक्ष्यमा हुने छ । पछिल्ला २ खेलमा लगातार हार ब्यहोरेको इङ्ग्ल्याण्ड सेमिफाइनलका…