क्रिकेट Archives | Page 264 of 285 | Khabarhub Khabarhub

आईसीसी विश्वकप क्रिकेट : पाकिस्तान ४१ रनले पराजित

काठमाडौं–आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको आजको खेलमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गर्‍यो । इंग्ल्याण्डको सोमरसेटस्थित काउन्टी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ७ रन बनाएको थियो । ३०८ रनको लक्ष्य लिएर मैदान उत्रिएको पाकिस्तानले ४५ दशमलव ४ ओभर खेल्दै सबै विकेट गुमाएर…