Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बलरको धारिलो बलिङ सामु निरिह देखिएको ओमानले नेपाललाई १ सय ९८ रनको मध्यम विजयी लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको ओमान ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ९७ रनको मध्यम स्कोरमा समेटिएको हो । ओमानका लागि मोहमद नामिदले सर्बाधिक नटआउट ६९ रन बनाउँन बाहेक अरु ब्याट्स्मायनले खासै गतिलो…