क्रिकेट Archives | Page 283 of 284 | Khabarhub Khabarhub

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए– प्रचण्ड

काठमाडौं– यूएईविरुद्धको तीन एकदिवसिय तथा तीन ट्वान्टी—२० शृङ्खलामा समान २—१ को जित हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई तथा शुभकामना दिएका छन् । मंगलबार आफ्नै निवासमा खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोलीलाई बोलाएर अध्यक्ष प्रचण्डले खुसी साटेका हुन् । खेलाडीको ऐतिहासिक सफलताले विश्व सामू नेपालको…