क्रिकेट « Khabarhub

लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौँ- प्रस्तावित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हात पारेको छ। लुम्बिनीले कर्णालीलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो । खेलमा कर्णालीले प्रस्तुत गरेको ३५ रनको सामान्य विजयी लक्ष्यलाई लुम्बिनीले ३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । प्रतियोगितामा टिमलाई दोस्रो…