क्रिकेट « Khabarhub

आईसीसी विश्वकपमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । भारत यो खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरिसकेको छ । श्रीलंका भने यो खेलमा जीत हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा हुनेछ । सेमिफाइनलको खेल अगाडी गल्तीहरु सच्चाउन श्रीलंकाविरुद्वको खेल भारतलाई लाभकारी हुनेछ । भारतलाई मुख्य रुपमा चार नम्बर ब्याट्सम्यानले सताएको छ…