Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको लगालग विकेट लिएको छ । खेल ५ ओभरको २ बलमा पुग्दा चितवनले दुवै ओपनरसहित ब्याटर सैफ जैबलाई गुमाएको हो । उनी मिलिन्द कुमारको बलमा आउट भएका हुन् । सैफले ३ बलमा १ रन जोडेर आउट भएका हुन् । चितवन…