Live on
Your Voice, Your Power
काठमाडौं – इङ्ग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा न्युजिल्याण्ड विजयी भएको छ । विश्वकपको आफ्नो पहिलो खेलमा १० विकेटको शानदार जित हात पार्दै न्युजिल्यान्डले विश्वकपमा शुखद सुरुआत गरेको हो । इंग्ल्याण्डको कार्डिफमा भएको खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६. १ विना विकेटको…