Live on
Your Voice, Your Power
काठमाडौं –जिम्बाबे क्रिकेट टोलीका आक्रमक ब्याट्सम्यान सिकन्दर राजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा एक भावुक ट्वीट लेख्दै राजाले सन्यासको घोषणा गरेका हुन् । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बाबे क्रिकेट संघमा सरकारले हस्तक्षप गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । आईसीसीको नियमावलीको धारा २.४ को सी र डी का अनुसार…