Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी टी– २० विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सिंगापुरमा रहेको छ । सोमबारदेखि शुरु हुन लागेको प्रतियोगिताका लागि नेपाली टोली शनिबारै मलेसियाबाट सिंगापुर पुगेको हो । मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर पुगेको हो । मलेसियामा रहँदा नेपाली टोलीले २ खेलको अन्तर्राष्ट्रिय टि–२० शृङ्खला पनि खेलेको थियो ।…