क्रिकेट « Khabarhub

एसीसी यू–१६ को उपाधि नेपाललाई

काठमाडौं– एसीसी यू–१६ पूर्वी एसियाली क्षेत्रको क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित गर्दै नेपाली युवा टोलीले उपाधि हात पारेको छ । म्यानमारको प्रेम तिनसुनलेनान्दा इन्टरनेसनल स्कूलको मैदानमा भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल दोस्रोपटक च्याम्पियन बनेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसियाले ३४.५ ओभरमा सबै…