क्रिकेट « Khabarhub

रोहितको उत्कृष्ट ब्याटिङमा आध्र प्रदेशविरुद्ध नेपालको रोमाञ्चक जीत

काठमाडौं– यू–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली यु—१९ टोलीले तेस्रो खेलमा आध्र प्रदेशमाथि रोमाञ्चक जीत हात पारेको छ । नेपाली टोलीले आन्ध्र प्रदेश यू–१९ टोलीमाथि १ विकेटको जीत हात पारेको हो । पहिलो ब्याटिङ गरेको घरेलु टोलीले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४७ ओभर ३ बलमा ९…