क्रिकेट « Khabarhub

मेलबर्न टस हारेर ब्याटिङ गर्दै, कस्तो रहला सन्दीपको प्रदर्शन

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टोली मेलबर्न स्टारर्स बीग बास लिग (बीबीएल) मा ब्रिसबाने हिटसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ । ब्रिसबाने क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली हिटले टस जितेर फिल्डिङ रोजेपछि स्टारर्सले ब्याटिङ गर्न लागेको हो । हिटविरुद्ध जित निकाल्न सकिेको खण्डमा स्टारर्सले अर्को एक खेलमा जित निकाल्दा…