Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालमाथि खेल जित्नैपर्ने दबाब छ। तर नेपालको हारको शृङ्खला सोमबार बिहानसम्म पनि रोकिएन। आइतबार राति अमेरिकाको डालासमा सुरु भएको खेल सोमबार बिहान नेपालले ३ विकेटले गुमायो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले मात्र २ बल बाँकी हुँदा २९१ रन बनाउँदै पूरा…