Live on
Your Voice, Your Power
वेस्ट इन्डिज- रोस्टन चेजको अलराउण्ड प्रदर्शनमा वेस्ट इन्डिजले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ५ विकेटको जित हात पारेको हो । वर्षाले प्रभावित खेलमा पहिलो पारी ३७ ओभरमा छोटाइएको थियो । पाकिस्तानले ७ विकेटको क्षतीमा १७१ रन बनाएको थियो । डर्कवर्क लुइसको आधारमा दोस्रो पारीमा वेस्ट इन्डिजलाई ३५ ओभरमा १८१ रनको लक्ष्य दिइएको थियो । घरेलु टोलीले १०…