Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ । कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर लुम्बिनीले पहिला ब्याटिङको निम्तो पाएको हो । यस खेलमा सुदूरपश्चिम लगातार चौथो जित निकाल्न लक्ष्यमा छ । यस टिमले अघिल्ला तीन खेलमा शतप्रतिशत जित निकालेको छ ।…