Live on
Your Voice, Your Power
काठमाडौं – आशुतोष शर्मा र विपराज निगमको शानदार ब्याटिङमा दिल्ली क्यापिटलले इन्डियन प्रियमर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ । सोमबार भएको आईपीएलको खेलमा लखनउ सुपर जेन्ट्समाथि दिल्लीले एक विकेटको सनसनीपूर्ण जित हात पारेको हो । २१० रनको लक्ष्य दिल्लीले ९ विकेटको क्षतिमा तीन बाल बाँकी रहँदा पुरा गरेको हो । म्यान अफ द म्याच…