क्रिकेट Archives | Page 57 of 206 | Khabarhub Khabarhub

 पीएनजीमाथि नेपालको शानदार जित

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग टू-को जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको छ ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरको समाप्तिमा २४५ रन जोड्दै अलआउट भयो । योसँगै नेपाल ५२ रनले विजयी भएको हो ।  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६…