Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलका सबै टिकट र भीआईपी पास सकिएको जनाएको छ । क्यानका महासचिव पारस खड्काले सीमित पूर्वाधारका कारण पहिलो खेलका सबै टिकट र भीआईपी पासहरू सकिएको भन्दै समन्वय गरिदिन अनुरोध गरेका हुन् । खड्काले शनिबार हुन गइरहेको उद्घाटन खेलका लागि टिकट नभएका खेलप्रेमीलाई टेलिभिजन…