क्रिकेट Archives | Page 81 of 225 | Khabarhub Khabarhub

नेपाल टी-२० क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं - नेपाल टी-२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। बिहान ९ बजे विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्स खेल्नेछन्। अर्को खेल दिउँसो १ बजे हुनेछ। दोस्रो खेलमा लुम्बिनी अल स्टारर्स र जनकपुर रोयल्स खेल्नेछन्। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। यसअघि हिजो भएको खेलमा जनकपुरले फार वेष्ट युनाइटेडलाई ८२ रनले हराएको थियो भने…