Live on
Your Voice, Your Power
काठमाडौँ - आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेदरल्याण्ड्सले नेपालविरुद्ध जवाफी ब्याटिङ थालेको छ । स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ थालेको हो । नेपालका ब्याट्सम्यान बसीर अहमदले पिचमा दौडेर नियम तोडेपछि पाएको १० रन पेनाल्टीबाट नेदरल्याण्ड्सले रन जोड्न सुरु गरेको हो । ३.२ ओभरको…