क्रिकेट Archives | Page 92 of 281 | Khabarhub Khabarhub

यू १९ विश्वकपमा भारतले गुमायो दोस्रो विकेट

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले अहिले भारतको सामना गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर भारतले अहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा भारतले दोस्रो विकेट गुमाएको छ । १३ ओभर ५ बलमा भारतका प्रियांशु मोलिया रन आउट भएका हुन् । उनले ३६ बलमा १९ रन जोडे ।