क्रिकेट Archives | Page 98 of 278 | Khabarhub Khabarhub

विश्वकपको उपाधि जित्न अस्ट्रेलियालाई २४१ रनको चुनौती

काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको चुनौती दिएको छ । कसिलो बलिङ गरेको अस्ट्रेलियासामु निरिह बनेका भारतीय ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । जारी विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यो पहिलो खेल बन्यो । भारतका केएल राहुलले १ सय ७ बलमा एक चौका हान्दै ६६…