Live on
Your Voice, Your Power
काठमाडौँ - पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ। फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो। चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राति भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३–१ ले पराजित भयो। खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो। ७ मिनेटमा अग्रता…