Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो । चेल्सीलाई खेलको ८९औँ मिनेटमा नोनी माडुएकेले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित दिलाएका थिए । यसअघि चेल्सीका लागि खेलको १३औँ मिनेटमा मिखाइलो मुड्रिकले सुरुवाती गोल गरेका थिए । यस्तै, खेलको…