Live on
Your Voice, Your Power
काठमाडौँ– भारतले आयोजना गर्ने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ स्थगित भएको छ । चार देशको सहभागीता रहने प्रतियोगिता २३ मंसिरबाट ६ पुससम्म चल्ने तालिका थियो । तर, विश्वभर पुनः सुरु भएको तेस्रो चरणको कोरोनासँगै प्रतियोगिता स्थागित भएको हो । प्रतियोगितामा नेपालसहित आयोजक भारत र थाइल्यान्डको सहभागिता टुंगो लागिसकेको थियो । एक अफ्रिकी देशमा खेल गर्ने तय…