फुटबल « Khabarhub

बार्सिलोना सेभिल्लासँग बराबरीमा

काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा बार्सिलोना सेभिल्लासँग एक–एक गोलको बराबरीमा रोकिएको हो । सेभिल्लाका लागि पपु गोमेजले गोल गर्दा बार्सिलोनाका लागि रोनाल्ड अरौजोले बराबरी गोल फर्काए। पहिलो हाफ बराबरीमा सकिदा दोस्रो हाफको ६४ औँ मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा सीमित…