फुटबल « Khabarhub

च्याम्पियन्स लिगः दुई महारथी रियल मड्रिड र पीएसजी आज भिड्दै

काठमाडौं– युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आज मंगलबार घरेलु टोली पेरिस सेन्ड जर्मेन (पीएसजी) ले रियल मड्रिडलाई आतिथ्य प्रदान गर्दैछ। पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ । घरेलु मैदानमा स्पेनिस लिग लिडर रियललाई स्वागत गर्दा पीएसजी महत्वपूर्ण तीन अंक जोड्दै क्वाटरफाइनलको…