फुटबल « Khabarhub

एभर्टनमाथि टोटनहमको सानदार जित

काठमाडौं- कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ। जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ। १४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो। त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे। ३७औँ मिनेटमा केनले…