फुटबल Archives | Page 199 of 357 | Khabarhub Khabarhub

इटाली फुटबल टिमले बनायो नयाँ कीर्तिमान

काठमाडौँ- इटाली फुटबल टिमले सबैभन्दा धेरै खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान बनाएको हो  । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको…