Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिदेशीय फुटबलको फाइनल खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ५ : ३० बाट सुरु हुनेछ । बंगलादेशविरुद्धको खेलको लागि नेपालले आफ्नो सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । यसअघिका दुई खेलमा एउटै प्लेइङ सेट राखेको नेपालले आज भने दुई खेलाडीलाई परिवर्तन गरेको…