Live on
Your Voice, Your Power
काठमाडौँ - उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज बिहीबार तीन खेल हुँदैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मा हुने पहिलो खेलमा अहिले हुम्लाको सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिका भिड्दैछ । समूह ‘इ’अन्तर्गतको सो खेल प्रतियोगिताको दोस्रो दिन हुनुपर्ने तालिका रहेपनि प्राविधिक कारणले रोकिएपछि ११ गतेको लागि सारिएको थियो । यसअघि काठमाडौं महानगरपालिकाले…