फुटबल « Khabarhub

साफ च्याम्पियनसिप : भारतद्वारा लगातार दुई गोल, नेपाल पछाडि

काठमाडौँ– साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दोस्रो हाफ केही समयमा भारतले दुई गोल गरेको छ । खेलको ४६ औं र ४७ औं मिनेटमा भारतले गोल गर्दै अग्रता बनाएको छ । खेलको पहिलो हाफमा भारतले आक्रामक खेल खेलेको…