Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–२ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा सेभिल्लाले २२औँ मिनेटमा रिगेसको गोलबाट अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा अंक बाढ्नु पर्यो ।…