फुटबल Archives | Page 235 of 357 | Khabarhub Khabarhub

उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने फिपाको निर्णय

एजेन्सी- फिफाले सन् २०२१ मा आयोजना हुने उमेर समूहका (यु–१७ र यु–२०) विश्वकप रद्द गर्ने निर्णय गरेको छ । कोरोनाको कारण देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय लिएको हो । यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो । फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३…