Live on
Your Voice, Your Power
काठमाडौं – च्याम्पियन्स लिगको अन्तिम ८ मा बार्सिलोना र बार्यन म्युनिखले प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार बिहान प्रि क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम आठको टुङ्गो लागेको हो । अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले नापोलिलाई ३–१ गोलले र बार्यनले चेल्सीलाई ४–१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । अब बार्सिलोना र बार्यनले…