Live on
Your Voice, Your Power
काठमाडौं– त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपालले पहिलो खेल बिहीबार किर्गिस्तानसँग खेल्दैछ। दोस्रो खेल नेपाल र बंगलादेशबीच हुनेछ। राउण्ड रोबिनको आधारमा शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्नेछन्। फाइनल चैत १६ गते हुने एन्फाले जनाएको छ। मंगलबारबाट दशरथ…