फुटबल Archives | Page 274 of 357 | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने खेलाडीलाई कारबाही गर्न एभर्टनको माग

एजेन्सी- इङलिस प्रिमियर लिग क्लब एभर्टनका स्टाइकर मोइसा केनले कोरोना भाइरसविरुद्वको अभियानमा सरकारले लगाएको लकडाउन उल्लघन गरेका छन्। मोइसाले सरकारको निर्देशन बेगर गई लकडाउनका क्रममा घरमा पाहुना बोलाइ पार्टी गरेको भन्दै क्लबले अनुशासन कारबाहीको माग गरेको हो। कोरोना भाइरसका कारण सरकारले सामाजिक दूरी कायम गर्न भने पनि उनले उक्त निर्देशनको उल्लघन गरेको आरोप एभर्टनले लगाएको…