Live on
Your Voice, Your Power
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । सिटीफ्रान्सेली क्लब लियोनसँग पराजित भएसँगै उसँगै सिटीको च्याम्पियन्स लिगको यात्रा अन्तिम आठमै पूर्णविराम लागेको हो । शनिबार लिस्बनमा भएको खेलमा लियोन ३-१ ले विजयी भयो। लियोनको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेले २ र म्याक्स्वेल कर्नेटले एक गोल गरे…