फुटबल « Khabarhub

एक खेलमा ५ खेलाडी परिवर्तन गर्ने विषयमा फिफा सकारात्मक

एजेन्सी – विश्व फुटबलको नियामक निकाय फिफाले एक खेलमा ५ जना खेलाडी सब्स्टीच्युसन (परिवर्तन) का लागि गरिएको प्रस्तावमा सहमति जनाएको छ । स्पेनिस खेल पत्रिका मार्काले फिफा स्रोत उल्लेख गर्दै नोबेल कोरोना भाइरस (कोभिड १९) पछि फुटबल सुरू हुँदा यो नियम कार्यन्वयनमा आउने लेखेको छ । कोरोना भाइरसका कारण यतिबेला विश्व खेलकुद ठप्प छ ।…