फुटबल « Khabarhub

फुटबल मैदान क्वारेन्टाइनमा परिणत

नयाँ दिल्ली– इन्डियन सुपर लिग क्लब जमशेदपुर एफसीको घरेलु मैदानलाई क्वारेन्टाइनमा परिणत गरिएको छ । क्लब सञ्चालक रहेको टाटा स्टील लिमिटेडद्वारा संचालित जेडीआर टाटा स्पोर्ट्स कम्प्लेक्सलाई कोरोना भाइरसबाट पीडीत मजदुरहरु बस्नका लागि क्वारेन्टाइनमा परिणत गरिएको ह‍ो । क्लब र रंगशाला दुवै टाटा स्टीलको हो भने प्रदेश सरकारसँग मिलेर जनतालाई आवश्यक परेका कारण त्यसलाई क्वारेन्टाइन बनाइएको…