Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय खेल समुदायमा परिचय दिलाउन मद्दत गरेका जर्मन प्रशिक्षक रुडी गुडेन्डर्फको निधन भएको छ । ९३ बर्षको उमेरमा रुडीको निधन भएको बीबीसीले जनाएको छ । रुडीले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेर दुई पटक काम गरेका थिए । १९८२ मा भारतमा भएको एसियाली खेलकुद प्रतियोगिता र सन् १९८६ को…