फुटबल Archives | Page 329 of 341 | Khabarhub Khabarhub

पराजित भएपछि युनाइटेडका प्रशिक्षकले भने– मेस्सी छुट्टै क्षमताका खेलाडी हुन्

एजेन्सी – च्याम्पियन्स लिग फुटबल अन्तरगत क्वाटरफाइनलको दोस्रो लेगमा पराजित भएको म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो टिम बार्सिलोनाको स्तरमा पुग्न चाहेको बताएका छन् । कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि सहज जीतको अवस्थामा पुगेको बार्सिलोनाले युनाइटेडलाई ३—० गोल अन्तरले पराजित गरेको थियो । पहिलो र दोस्रो लेगमा गरी युनाइटेड बार्सिलोनासँग ४—० गोल अन्तरले…