फुटबल « Khabarhub

ट्राइल दिन गोलकिपर किरण बुधबार जापान जाँदै

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण कुमार चेमजोङ जापानी क्लबमा ट्राइल दिन जाने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरनले उनलाई मंगलबार विदाई गरेका हुन् । किरणले जापानी लिग ३ को क्लब फुजाइद एमवाईएफसीमा ट्रायल दिने छन् । उनले जापानमा २० दिनको प्रशिक्षण गर्ने तालिका रहेको छ ।…