Live on
Your Voice, Your Power
काठमाडौं- सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा फ्रान्सले आइसल्याण्डलाई पराजित गरेको छ । विश्व विजेता फ्रान्सले आइसल्याण्डविरुद्ध साँघुरो जित निकालेको हो । छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको खेलमा फ्रान्सले आइसल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्यो । आइसल्याण्डको मैदानमा भएको खेलमा फ्रान्सलाई जिताउन ओलिभर जेरुड नायक बने । जेरुडको एक मात्रमा गोलमा फ्रान्सले…