फुटबल « Khabarhub

सावित्राको संघर्ष– मोजाको बल खेलेर ‘स्टार’ फुटबलर

पितृसत्तात्मक नेपाली समाजमा छोरो र छोरीलाई गर्ने व्यवहार निकै फरक । छोरी भएर जन्मिसकेपछि अनेक किसिमका परिधि भित्र बाँधिनु पर्ने बाध्यता नेपाली समाजमा रहेको छ । पछिल्लो समय भने छोराछोरी प्रतिको धारणमा परिवर्तन आएको छ । शहरी क्षेत्र र शिक्षित व्यक्तिमा छोरा र छोरीप्रतिको धारणा सकारात्मक भएपनि ग्रामिण क्षेत्रमा भने यसले खासै प्रभाव पार्न सकेको…