फुटबल Archives | Page 67 of 352 | Khabarhub Khabarhub

एफए कपमा चेल्सीको सानदार जित

काठमाडौँ– एफए कप फुटबलमा लन्डन क्लब चेल्सीले सानदार जित निल्दै चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब प्रिस्टनमाथि ४–० को फराकिलो जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो । चेल्सीका लागि अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेसले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित…