Live on
Your Voice, Your Power
काठमाडौं – साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित दर्ता गरेको छ। शनिबार निओम एससीलाई ३–१ गोल अन्तरले हराउँदै अल नासरले शानदार जित निकालेको हो। यो जितसँगै अल नासर २४ अंकसहित शीर्ष स्थानमा कायम छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अल नासरले आक्रामक खेल प्रदर्शन गर्यो। खेलको ४८ औं मिनेटमा रोनाल्डोको…