Live on
Your Voice, Your Power
काठमाडौं- के केवल एउटा फुटबल म्याचले दुई देशबीच यति धेरै घृणा र आक्रोश पैदा गर्न सक्छ ? जसको घाउ ४० वर्षभन्दा बढी समय बितिसक्दा पनि निको हुन सकेको छैन । के एउटा गोलले सिंगो संसारलाई दुई हिस्सामा विभाजन गर्न सक्छ ? र, के एउटा खेलाडी एउटै खेलमा खलनायक र नायक दुवै बन्न सम्भव छ ?…