फुटबल « Khabarhub

विश्वकप उपाधि भिडन्तमा ‘१९’ को अनौठो संयोग : पहिलो पटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको छ, त्यो हो १९। उनीहरूको फुटबल यात्रामा यो संख्या यति धेरै पटक दोहोरिएको छ। जसलाई धेरैले यसलाई असाधारण संयोगका रूपमा हेर्न थालेका छन्। विश्वकप २०२६ को फाइनलमा मेस्सी र यामाल पहिलो पटक एकअर्काविरुद्ध मैदानमा उत्रँदै छन्। उनीहरूको यो भेट १९ वर्षअघि खिचिएको चर्चित तस्बिरसँग पनि…